१२ बैशाख २०८१, बुधबार

Tag: हरसिद्धि जात्रा

१२ वर्षको एकपटक लाग्ने हरसिद्धि जात्रा सुरु, पनौतीमा आज सार्वजनिक बिदा

बनेपा । ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा (भेडा)को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै