६ बैशाख २०८१, बिहिबार

Tag: हमाल

दाङबाट मौरी घार बोक्दै कैलाली पुगेका हमाल

भजनी । दाङको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन शुरु गर्नुभयो । उद्योग वाणिज्य सङ्घ तुलसीपुरले दिएको मौरीपालन तालीम लिएपछि हमालले मौरीपालन व्यवसाय शुरु गर्नुभएको हो । अहिले उहाँसँग झण्डै ६०० घार मौरी