८ बैशाख २०८१, शनिबार

Tag: हब

पाल्पालाई ढाकाको ‘हब’ बनाइने

रामपुर (पाल्पा) । ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाउन जोड दिइएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए । देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान