६ बैशाख २०८१, बिहिबार

Tag: हनुमानढोका दरबार सङ्ग्रहालय

पृथ्वीनारायण शाहको बन्दुक हेर्न पाइने

काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो । यसअधि राज्यका विशिष्ट