१२ बैशाख २०८१, बुधबार

Tag: हनुमानढोकाको दशैँघरमा भित्र्याइयो

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयो

काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।