८ बैशाख २०८१, शनिबार

Tag: हनुमानढोका

हनुमानढोकामा विधिपूर्वक गरियो इन्द्रध्वजोत्थान (फोटो फिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ७ः१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो ।