८ बैशाख २०८१, शनिबार

Tag: हदम्याद हटाउन

बलात्कार मामिलामा हदम्याद हटाउन अखिल क्रान्तिकारीको माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । एक सुन्दरी प्रतियोगितको आयोजकले एक युवतीलाई लगातार यौनहिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार