७ बैशाख २०८१, शुक्रबार

Tag: हत्याको ८ वर्षपछि

सप्तरीमा हत्याको ८ वर्षपछि देवरलाई जन्मकैद

सप्तरी । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाएको हो । अभियुक्तहरु दुवै हालसम्म फरार