८ बैशाख २०८१, शनिबार

Tag: हत्कण्डा

हत्कण्डा, मृगमरिचिका र यथार्थता

काठमाडौँ । नेपालमा भर्खरै भएको संसदीय चुनावमा देखापरेको मतदान रुझानले एउटै प्रवृत्ति र मनोविज्ञानको प्रतिनिधित्व गर्दैन किनभने मतदानमा निकै ठूलो विविधता छ । विशेषगरी शहरिया र ग्रामीण क्षेत्रको मनोबैज्ञानिक धरातलमा निकै ठूलो अन्तर देखापरेको छ । तर मतदानको प्रवृत्तिलाई सामान्यीकरण