१३ बैशाख २०८१, बिहिबार

Tag: हतियार

हतियार र लागुऔषधसहित दुई युवक पक्राउ

लहान, १३ कात्तिक । कटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बन्दीपुरबजारबाट कटुवा पेस्तोल र लागुऔषधसहित स्थानीय २२ वर्षीय डिम्पल यादव र