७ बैशाख २०८१, शुक्रबार

Tag: हजार पर्यटक

बागलुङको पर्यटकीय गन्तव्य पञ्चकोटमा दैनिक हजार पर्यटक !

गलकोट। केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली पञ्चकोट पुग्नुभयो । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा उहाँले भन्नुभयो, “मुस्ताङ मात्र होइन, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, नेपालकै लामो झोलुङ्गे पुलसमेत निकै आकर्षक गन्तव्य रहेछ,