७ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य सतर्कता

स्वास्थ्य सतर्कतासाथ श्रीरामचन्द्र मन्दिरमा भक्तजन

काठमाडौँ । श्रीराम नवमीका अवसरमा स्वास्थ्य सतर्कता अपनाउँदै भौतिक दूरी कायम गरेर भक्तजन राम मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि उपस्थित भएका छन् । राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर लगायत देशभरका राम मन्दिरमा भक्तजन सतर्कतासाथ पुगेका हुन् । रामनवमी