१२ बैशाख २०८१, बुधबार

Tag: स्वास्थ्य सचिव

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. देवकोटा स्वास्थ्य मन्त्रालयमा सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मंगलबार स्वाथ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका