१३ बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य संकटकाल

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि जापानमा स्वास्थ्य संकटकाललाई निरन्तरता

टोकियो, जापान । जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोना भाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा