८ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्य लाभ

लज्जावति झारको प्रयोग गरेर यसरी लिनुस् स्वास्थ्य लाभ

लज्जावति झार आफैमा एउटा चमत्कारिक गुण भएको जडिबुटी हो । सहि तरिकाले मानवीय स्वास्थ्यमा यसको प्रयोग गराएर अनगिन्ती फाइदा हामी लिन सक्नेछौं । हाम्रो बारीमा खुला ठाउँमा त्यसै उम्रने झार उखालेर प्रयोग गराउन सके राम्रो फाइदा हामीले उठाउन सक्ने देखिएको