८ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्य थप जटिल

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था थप जटिल, प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ । पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । स्रोतका अनुसार कोरोना भाइरसबाट संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहलाई हिजो बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको