७ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री

निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

कास्की । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावली लगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा उनले संविधानको रक्षा