४ बैशाख २०८१, मंगलबार

Tag: स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौँ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताए । “स्वास्थ्य