१३ बैशाख २०८१, बिहिबार

Tag: स्वार्थ

नेपालमा अस्थिरता ल्याएर प्रचण्डले आफ्नो स्वार्थ लुट्न खोजेको शान्ता चौधरीको आरोप

काठमाडौँ । नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेपालमा अस्थिरता ल्याएर आफ्नो स्वार्थ लुट्न खोज्ने बिदेशी शक्तिले जितेर स्वाभिमान नेपाली जनताले हार्ने दिन नआयोस् भन्दै बताएकी छिन्। शान्ता चौधरीले आफु व्यक्तिगत रुपमा हार्नु परे हार्नुस, तर देशलाइ जिताउनुस भन्दै आग्रह