११ बैशाख २०८१, मंगलबार

Tag: स्वादका पारखी

स्वादका पारखीको केन्द्र बन्दै भक्तपुरको नगरकोट

काठमाडौँ । यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखिको केन्द्रबिन्दु बनेको छ । नयाँ वर्ष शुरुभएसंगै बनभोज (पिकनिक) जानेक्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, नीजि संघसंस्था, बिद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ । कोभिड-१९ रोगको