१३ बैशाख २०८१, बिहिबार

Tag: स्वागत गर्दै

बिरालो वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

काठमाडौँ । गुरुङ समुदायले पुरानो बाघ वर्षलाई बिदाइ गरी नयाँ बिरालो वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् । परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव