६ बैशाख २०८१, बिहिबार

Tag: स्वागता छन्द

प्रेम : स्वागता छन्द

ॐ श्रीपरमात्मने नम: । प्रेम हुन्छ अति दिव्य चरामा प्रेम हुन्छ रसपूर्ण धरामा । प्रेम हुन्छ अनमोल परामा प्रेम हुन्छ अति सौम्य चुरामा ।।१।। प्रेम हुन्छ बहुमूल्य जरामा प्रेम हुन्छ कमनीय जुरामा । प्रेम हुन्छ भजनीय भुरामा प्रेम हुन्छ शुभ