११ बैशाख २०८१, मंगलबार

Tag: स्वागत

त्रिभुवन विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा आफन्त नल्याउन आग्रह

काठमाडौं । नेपाल नागरिक उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउनआग्रह गरेको हो । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार