११ बैशाख २०८१, मंगलबार

Tag: स्वर्ण विजेता खेलाडी

आखिर स्वर्ण विजेता खेलाडी सन्जुले किन गरिन आत्महत्या ?

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताए । उनका अनुसार