७ बैशाख २०८१, शुक्रबार

Tag: स्वर्गद्वारी

प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी

वासुदेव पौडेल, स्वर्गद्वारी(प्युठान), १३ असार । स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ । शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक