१३ बैशाख २०८१, बिहिबार

Tag: स्वदेश फिर्ता

सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौँ । अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ । यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको