८ बैशाख २०८१, शनिबार

Tag: स्वदेश फर्काउने

विदेश गएका युवालाई स्वदेश फर्काउने नेकपा एसको घोषणा (पूर्णपाठसहित)

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आज सोमबार काठमाडौँको मिन भवनस्थित पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरेर नेकपा एसले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । आज सार्वजनिक गरिएको घोषणापत्रमा