४ बैशाख २०८१, मंगलबार

Tag: स्वदेशी लगानी

देउवा सरकारको एक वर्ष : बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म

काठमाडौँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यात लगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासमेत