१२ बैशाख २०८१, बुधबार

Tag: स्वदेशमा उत्पादित

स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’

काठमाडौँ । ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ आज २५औँ राष्ट्रिय चिया दिवस मनाइएको छ । मुलुकको अर्थतन्त्रलाई उठाउनका लागि चियाले भूमिका निर्वाह गर्दै आएता पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक