११ बैशाख २०८१, मंगलबार

Tag: स्वत: निष्क्रिय

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको हो ।