७ बैशाख २०८१, शुक्रबार

Tag: स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान

सर्वाेच्चका मुद्दा नहेर्ने न्यायाधीशलाई पक्राउ गर्न राष्ट्रसंघीय मावनअधिकार आयोगलाई आग्रह

काठमाडौँ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले मुद्दा नहेर्ने सर्वाेच्च अदालतका १५ जना न्यायाधीशलाई कारबाही गर्न संयुक्त राष्ट्रसंघीय मावनअधिकार आयोगलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका उच्चायुक्त मिचेल वेचलेट जेरियालाई नेपालको संयुक्त राष्ट्रसंघ कार्यालयमार्फत जनताका गम्भीर प्रकृतिका आपतकालीन