६ बैशाख २०८१, बिहिबार

Tag: स्वतन्त्र उम्मेदवार

काठमाडौँ क्षेत्र नं ७ : प्रतिनिधिसभामा १६ स्वतन्त्रसहित २९ उम्मेदवार

काठमाडौँ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता