१३ बैशाख २०८१, बिहिबार

Tag: स्वतन्त्र

नेपाललाई सनातन हिन्दुराज्य कायम गरिनुपर्छ : स्वतन्त्र नागरिक समाज

३० जेठ, काठमाडौं । स्वतन्त्र नागरिक समाजले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पत्रकार गरेर नेपालको राष्ट्रिय पहिचान हराउँदै गएकोले नेपाललाई धर्मसापेक्ष हिन्दुराज्य कायम गर्नुपर्ने सरकारसँग माग गरेको हो ।