१३ बैशाख २०८१, बिहिबार

Tag: स्वचालित यन्त्र

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

अमरगढी, ३० साउन । महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । बाढी र कटानको जोखिमबाट