७ बैशाख २०८१, शुक्रबार

Tag: स्रोतसम्बन्धी सम्झौता

‘प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा संसद्को अनुमोदन हुनुपर्छ’

काठमाडौँ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य डा. भीमबहादुर रावलले राष्ट्रिय प्राकृतिक स्रोत र साधनसँग सम्बन्धी सम्झौतामा संसद्बाट अनुमोदन हुनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डका नाममा ठूला