१२ बैशाख २०८१, बुधबार

Tag: स्याङ्जा पहिरो

स्याङ्जाको वालिङ पहिरो (अपडेट) : ५ जनाको मृत्यु, ४ जना बेपत्ता

वालिङ, ८ असोज । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा ५ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी