६ बैशाख २०८१, बिहिबार

Tag: स्याङ्जा क्षेत्र नं २

स्याङ्जा-२ बाट कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । काँग्रेसका गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ५ हजार ६२७ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । काँग्रेसका गुरुङले ३१ हजार ४६६ मत ल्याएर