७ बैशाख २०८१, शुक्रबार

Tag: स्याङ्जाको चापाकोट

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन् । उनले सात हजार ४९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५