६ बैशाख २०८१, बिहिबार

Tag: स्याङजा प्रहरी प्रमुख

स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित एकैदिन १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जा, साउन १२ । स्याङजामा जिल्ला प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले एकैपटक १८ जनामा