१२ बैशाख २०८१, बुधबार

Tag: स्याउ टिप्ने चटारो

मुगुका किसानलाई स्याउ टिप्ने चटारो

गमगढी मुगु । छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । उनको बारीमा १५ स्याउका बोट छन् । वडा नं ४ का किसान हरिबहादुर भाम बिहानैदेखि साँझ अबेरसम्म स्याउ टिप्न बारीमा