७ बैशाख २०८१, शुक्रबार

Tag: स्मारक तोडफोड

अमेरिकाको बाल्टिमोरमा क्रिष्टोफर कोलम्बसको स्मारक तोडफोड

बाल्टिमोर, २१ असार । अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिष्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए । प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज