१२ बैशाख २०८१, बुधबार

Tag: स्पुतनिक–भी

कोरोनाविरुद्धको खोप स्पुतनिक-भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

मस्को । कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा