८ बैशाख २०८१, शनिबार

Tag: स्पष्टीकरण माग

सुदूरपश्चिममा एमालेको नेपाल समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । नेकपा एमाले ओली समूहको प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वसको मत दिएको भन्दै सुदूरपश्चिम प्रदेशका झलनाथ खनाल-माधव नेपाल समूहका १७ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिनुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न