१३ बैशाख २०८१, बिहिबार

Tag: स्पष्टीकरण कारबाहीयोग्य

माधव नेपाल र भीम रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधव नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गरेका छन् । नेपाल र रावललाई सोधेको स्पष्टीकरण प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती स्पष्टीकरण कारवाहीयोग्य भएको बताएका