६ बैशाख २०८१, बिहिबार

Tag: स्पष्टीकरणको जवाफ

माधव नेपाल समूहका सांसदले गरे स्पष्टीकरणको जवाफ दिने तयारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । सम्भवत: उनीहरुले आजै जवाफ पठाउनले तयारी गरेका छन् । गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले फ्लोर