७ बैशाख २०८१, शुक्रबार

Tag: स्थिर सरकार

आगामी मंसिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : पूर्वमन्त्री गौतम

सुर्खेत, भेरीगङ्गा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी मङ्सिरपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मङ्सिर ४ गतेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने