११ बैशाख २०८१, मंगलबार

Tag: स्थापनार्थ पहल

पनौतीमा प्रादेशिक गुरुकुल स्थापनार्थ पहल

काभ्रेपलाञ्चोक । पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापनार्थ स्थानीयले पहल थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका उनीहरुले काभ्रेपलाञ्चोकको पनौतीमा प्रदेशस्तरको गुरुकुललाई संस्थागत गर्न भेलाको आयोजना गरी निर्णयसमेत गरेका छन् । पनौतीस्थित त्रिवेणीघाट सत्तलमा १६ वटुक अध्यापन गरिरहेका गरुकुललाई संस्थागत गरी निर्णयसहित