११ बैशाख २०८१, मंगलबार

Tag: स्थानीय पाठ्यक्रम लागू

बर्दघाट नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको छ । “हाम्रो बर्दघाट” नाम दिइएको