६ बैशाख २०८१, बिहिबार

Tag: स्थानीय न्यायिक समिति

स्थानीय न्यायिक समितिप्रति नागरिकको विश्वास बढ्दै

टीकापुर । जानकी गाउँपालिका वडा नं ७ की सुनिता चौधरी खुशी छिन् । चौध वर्षअघिदेखि चल्दै आएको सँधियारसँगकोे झगडा हालै टुङ्गिएपछि उनी खुशी छाएको छ । “चौध वर्षदेखि म र मेरो छिमेकीबीच साँधसम्बन्धी विवाद थियो । हामी कहिल्यै मिल्न सकेनौँ,