४ बैशाख २०८१, मंगलबार

Tag: स्थानीय तह निर्वाचन-२०७९

कांग्रेसको चुनावी घोषणापत्र अन्तिम चरणमा

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए । मस्यौदाउपर बैठकमा